Elige una pista para reproducir
मनमै कुरा राखी हल्ला नगर
कुरा काट्ने धेरै हुन्छन्, सल्लाह नगर
मनमै कुरा राखी हल्ला नगर
कुरा काट्ने धेरै हुन्छन्, सल्लाह नगर
पाइला आफै चाल, सम्झ तिमी
बाटो आफै रोज, सोच तिमी
मनमै कुरा राखी हल्ला नगर
कुरा काट्ने धेरै हुन्छन्, सल्लाह नगर
भावनालाई छोपी राखी हल्ला नगर
ईर्ष्यालु धेरै हुन्छन्, सल्लाह नगर
भावनालाई छोपी राखी हल्ला नगर
ईर्ष्यालु धेरै हुन्छन्, सल्लाह नगर
जल्ने धेरै हुन्छ्न्, बुझ तिमी
बहाना अनेक बन्छ्न्, भुल तिमी
मनमै कुरा राखी हल्ला नगर
कुरा काट्ने धेरै हुन्छन्, सल्लाह नगर
पाइला आफै चाल, सम्झ तिमी
बाटो आफै रोज, सोच तिमी
मनमै कुरा राखी हल्ला नगर
कुरा काट्ने धेरै हुन्छन्, सल्लाह नगर
मनमै कुरा राखी हल्ला नगर
कुरा काट्ने धेरै हुन्छन्, सल्लाह नगर
पाइला आफै चाल, सम्झ तिमी
बाटो आफै रोज, सोच तिमी
मनमै कुरा राखी हल्ला नगर
कुरा काट्ने धेरै हुन्छन्, सल्लाह नगर