Elige una pista para reproducir

मन भारी गरम हुन्छ पीडा पोख्दा कलम रुन्छ
मलाइ पूरा विश्वास छ सफलता ले कदम चुम्छ
बदल छु म यो जिन्दगी भनेरै अटल छु म
बदलिन भने थाहा छ सपनाको कतल हुन्छ
गाह्रो छ सफल हुन छैन यहाँ सरल सूत्र
बुझ्छु म फोहोर बाटै फक्रिएर कमल फूल छ
इच्छा त ठूलै छ यहाँ चाहाना छ गगन छु न
जिन्दगी फिक्का देख्छु कहिले फेरि colourful छ
बरम्बार मन छैन जिन्दगीमा मलाई एउटै गल्ती दोहोर्याउन
एक्लै हिँड्न पर्छ बुझें मैले मलाई कोही आउँदैन दोहोर्याउन
आफ्नो टाढा पुगे कति नाता टुटे बल्ल बुझें मैले
सम्बन्ध जोड्या जस्तो सजिलो हुँदैन रही छ जोगाउन
था छैन जिन्दगीले का कुन बेला मोड लिन्छ
आत्माले चाहे को सब भाग्यबाट खोस सिन्छ
उकालो उक्लिन पर्ने छ कहिले ओर लिन
झरी परि राछ ठाउँ पाको छैन ओत लिन
अफ्ट्यारोमा आफ्नो मान्छे सधैं खोज्छन् टा ढि न्
म भित्र मेरै साथी छ भन्छ पर्दैन आ त्त्ती न
एक दिन आफैले आफैलाई धन्यवाद दिँदै भन्छु
हारिन मैले गाह्रो बाटो थियो त्यो छा डी न्
जब म हारीरा थिए, आफुले छडी गाथे
कति ले आफ्नो स्वार्थको लागि यहाँ हात मिला ए
कति ले साथ दिन्छु भनेर मात्र आश दिला ए
कति ले साथ निभा ए कतिले पाठ सिका ए
आफ्नाले साथ नदेको थिए सम्झना छ मलाई घात गर्ने को
साथ दिनेहरू को सास रहुन जेल सम्म साथ बस्ने हो
हारिन्छ पाठ पढ्ने जितिन्छ भनी फेरि आट गर्ने हो
यसले जित्छ कि भनेर धेरै जनाले आश गरे को
था छैन जिन्दगीले का कुन बेला मोड लिन्छ
आत्माले चाहेको सब भाग्यबाट खोस सिन्छ
उकालो उक्लिन पर्ने छ कहिले ओर लिन
झरी परि राछ ठाउँ पाको छैन ओत लिन
जिन्दगीमा मलाई एउटा मायालु को साथ होस्
सानो घर हाम्रो सिटीबाट, पर साथ कोस्
मृत्यु पछि पनि मेरो कृतिहरू खास होस्
म माथि मेरो परिवारको विश्वास होस्
कागजको लालच कहिल्यै न आओस् यो मनमा लोभ
बनाको विरासत मेरो जाहान ले सम्मा लोस
अन्त्यमा के हाँस्दै मलाई मृत्यु ले अंगा लोस
घाटमा फूल दिन मलाई सब नेपाली जम्मा होस्