Elige una pista para reproducir
हुँ, हुँ-हुँ, हुँ, हुँ-हुँ, हुँ, हुँ-हुँ, हुँ, हुँ-हुँ
कत्ति माया लाग्छ रि मै
कत्ति माया लाग्छ रि मै
ढुङ्ग्रे मुन्द्रीको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
पोल्टाको पेवा पैसा गनि दिएको
आमाले माया गरी किनी दिएको (हो, हो, हो)
आमाले माया गरी किनी दिएको
हो-हो-हो-हो-हो-हो-हो
ला-ला-ला-ला-ला-ला-ला
निधारमा टिका, नाँकमा फुली, शिरैमा शिरबन्दी
हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो
हो, निधारमा टिका, नाँकमा फुली, शिरैमा शिरबन्दी
गलामा लाउँछु कम्पनी माला
गलामा लाउँछु कम्पनी माला भएर पियारी
बाबाले माया गरी किनी दिएको
बाबाले माया गरी किनी दिएको
पसिनाको कमाई पोखी दिएको
आमाले माया गरी किनी दिएको (हो, हो, हो)
आमाले माया गरी किनी दिएको
हातमा चुरा, गोडामा कल्लि, नाँकैमा बुलाकी
हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो
हो, हातमा चुरा, गोडामा कल्लि, नाँकैमा बुलाकी
कानैमा लाउँछु चेप्टा सुन हजुर
कानैमा लाउँछु चेप्टा सुन हजुर, शिरैमा शिरफुल
दाजुले माया गरी किनी दिएको
दाजुले माया गरी किनी दिएको
पसिनाको कमाई पोखी दिएको
आमाले माया गरी किनी दिएको (हो, हो, हो)
आमाले माया गरी किनी दिएको
कत्ति माया लाग्छ रि मै
कत्ति माया लाग्छ रि मै
ढुङ्ग्रे मुन्द्रीको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको