Elige una pista para reproducir
फुलको डाली काटेर मुटु साटेर
माया जालमा पारि मलाई
गयौ ढाटेर
माया जालमा पारि मलाई
गयौ ढाटेर
पापी रैछ तिम्रो मन
राख़ेउ आसैमा
परे मत पासैमा
ए ज्यानमाया
पापी रैछ तिम्रो मन
राख़ेउ आसैमा
परे मत पासैमा
ए ज्यानमाया
हो, परे मत पासैमा
ए ज्यानमाया
आ, आ, आ, आ
(hmm, hmm)
बर पिपलझैँ संगै बच्न
कसले दिएँन
(hmm, hmm)
बर पिपलझैँ संगै बच्न
कसले दिएँन
छोडी गयौ मेरो माया
चोखो थिएन र
छोडी गयौ मेरो माया
चोखो थिएन र
स्वार्थी रैछ तिम्रो मन
पारेऊ जालैमा
डुबे आशु तालैमा
ए ज्यानमाया
स्वार्थी रैछ तिम्रो मन
पारेऊ जालैमा
डुबे आशु तालैमा
ए ज्यानमाया
हो, डुबे आशु तालैमा
ए ज्यानमाया
तिमी जस्तै निस्ठुरी म
हुन् नजानेर
(umm, umm)
तिमी जस्तै निस्ठुरी म
हुन् नजानेर
जल्छ मुटु मनले तिम्लाई
भुल्न नमानेर
जल्छ मुटु मनले तिम्लाई
भुल्न नमानेर
ढुंगै रैछ तिम्रो मन
पारेउ पिरैमा
छैन मन थिरैमा
ए ज्यानमाया
ढुंगै रैछ तिम्रो मन
पारेउ पिरैमा
छैन मन थिरैमा
ए ज्यानमाया
हो, छैन मन थिरैमा
ए ज्यानमाया
फुलको डाली काटेर मुटु साटेर
माया जालमा पारि मलाई
गयौ ढाटेर
पापी रैछ तिम्रो मन
राख़ेउ आसैमा
परे मत पासैमा
ए ज्यानमाया
परे मत पासैमा
ए ज्यानमाया
हो, परे मत पासैमा
ए ज्यानमाया
परे मत पासैमा
ए ज्यानमाया
हो, परे मत पासैमा
ए ज्यानमाया