Elige una pista para reproducir

Sencillo / Pista
तिम्रै माया लाग्छ नि है
तिम्रै माया लाग्छ नि है
तिम्रै माया लाग्छ नि है
ज्यानै खायो त्यै मोरीको मायाले (मायाले)
ज्यानै खायो त्यै मोरीको मायाले
जिस्काउँछ आज आफ्नै छायाले (छायाले)
जिस्काउँछ आज आफ्नै छायाले
अलमल्लमा परेछु म त
रनभुल्लमा बाँचेछु आज
तिम्रै मायाजालमा, परे नि मायातालमा
तिम्रै मायाजालमा, परे नि मायातालमा
किन-किन आज छाडेर
जान्छु भन्छ्यौ माया मारेर, हो
जान्छु भन्छ्यौ माया मारेर
जान्छु भन्छ्यौ माया मारेर, हो
जान्छु भन्छ्यौ माया मारेर
यता कोल्टे फेरेँ, कैले उता कोल्टे फेरेँ
Mmm, यता कोल्टे फेरेँ, कैले उता कोल्टे फेरेँ
आफ्नै मुटु कैयौँ चोटि चिरीचिरी हेरेँ
मैले माया लाएको साँच्चै हो (साँच्चै हो)
निर्मोहीलाई मेरो माया झूटो लागेकै हो, झूटो लागेकै हो
मुटु खायो त्यै मोरीको मायाले (मायाले)
जोबन ढल्यो त्यै मोरीको मायाले
Hmm, ज्यानै खायो त्यै मोरीको मायाले
जिस्काउँछ आज आफ्नै छायाले
अलमल्लमा परेछु म त
रनभुल्लमा बाँचेछु आज
तिम्रै मायाजालमा, परे नि मायातालमा
तिम्रै मायाजालमा, परे नि मायातालमा
किन-किन आज छाडेर
जान्छु भन्छ्यौ माया मारेर, हो
जान्छु भन्छ्यौ माया मारेर
जान्छु भन्छ्यौ माया मारेर, हो
जान्छु भन्छ्यौ माया मारेर
जान्छु भन्छ्यौ माया मारेर