Elige una pista para reproducir
Okay, five, four, three, two, one, action (and cue)
ना-ना, ना-ना-ना-ना
Whoa, oh, oh
Oh, ना-ना, ना-ना-ना
सुन्दरताको तिमी उदाहरण हौ
परीको तिमी एउटा नमुना हौ
शङ्कै छैन तिम्रो रूपमा
ईश्वरको तिमी मलाई उपहार हौ
बराबरी तिम्रो आउने को छ र?
परी पनि मात खान्छ, के भर?
तर होस गर यो दुनियाँमा
जहाँ सुन्दरताको आयु छोटो हुन्छ
जहाँ जान्छौ तिमीलाई सफलताले चुमिरहोस् सधैँ
तिम्रो भावनामा सधैँ उच्च विचार खिलिरहोस्, खिलिरहोस्
Hm, hm, hm
जहाँ जान्छौ तिमीलाई सफलताले चुमिरहोस् सधैँ
तिम्रो भावनामा सधैँ उच्च विचार खिलिरहोस्, खिलिरहोस्
सुन्दरताको तिमी उदाहरण हौ
परीको तिमी एउटा नमुना हौ, whoa
शङ्कै छैन तिम्रो रूपमा
ईश्वरको तिमी मलाई उपहार हौ
ईश्वरको तिमी मलाई उपहार हौ, baby, no-no-no
ईश्वरको तिमी मलाई..., oh