Elige una pista para reproducir
मधुबन पनि नयाँ नयाँ मधुमास नयाँ नयाँ
मधुबन पनि नयाँ नयाँ मधुमास नयाँ नयाँ
मधुबन पनि नयाँ नयाँ मधुमास नयाँ नयाँ
भर्खर फुलेको फुलको भर्खर फुलेको फुलको
अनि बास नया नया नया नया
मधुबन पनि नयाँ नयाँ मधुमास नयाँ नयाँ
भर्खर फुलेको फुलको भर्खर फुलेको फुलको
अनि बास नया नया नया नया
मधुबन पनि नयाँ नयाँ मधुमास नयाँ नयाँ
लाली चडेर सरमको मुस्कान फर्कियो लाली
लाली चडेर सरमको मुस्कान फर्कियो
लाली चडेर सरमको मुस्कान फर्कियो मुस्कान फर्कियो
त्यो १६ बर्से बर्सको त्यो १६ बर्से बर्सको त्यो १६ बर्से बर्सको
आभास नया नया
मधुबन पनि नया नया मधुमासु नया नया
आखा जुधेर हतपत उनको मुहार झुक्यो
आखा जुधेर हतपत उनको मुहार झुक्यो
आखा जुधेर हतपत उनको मुहार झुक्यो
उनको मुहार झुक्यो
पहिलो मिलन यो प्रेमको सजिलो मिलन यो प्रेमको पहिलो मिलन यो प्रेमको
सुरुवात नया नया
मधुबन पनि नया नया मधुमास नया नया
पाएर उनको साथ हरबाद बदलियो पाएर उनको साथ हरबाद बदलियो
हरबाद बदलियो हरदिन पनि नया नया हरदिन पनि नया नया आसा नया नया
मधुबन पनि नया नया मधुमाश नया नया
बिन्ति नसोध के भयो गल्ति बेहोसीमा
बिन्ति नसोध के भयो गल्ति बेहोसीमा
बिन्ति नसोध के भयो गल्ति बेहोसीमा गल्ति बेहोसीमा
रक्सि नया साथि नया रक्सि नया साथि नया अनि प्यास नया नया
मधुबन पनि नयाँ नयाँ मधुमास नयाँ नयाँ
भर्खर फुलेको फुलको भर्खर फुलेको फुलको
अनि बास नया नया नया नया
मधुबन पनि नयाँ नयाँ मधुमास नयाँ नयाँ