Elige una pista para reproducir
मुग्लान, हेर, जाँदै छु, सानु, रेलै चढेर
यो मन जल्छ, हेर न, सानु, तिमीलाई सम्झेर
मुग्लान, हेर, जाँदै छु, सानु, रेलै चढेर
यो मन जल्छ, हेर न, सानु, तिमीलाई सम्झेर
रुँदै छौ के तिमी बाटो मेरो हेरी?
बाँचेँ भने आउनेछु भेट्न छुट्टीमा फेरि
सानु, तिमीलाई भनेर
मुग्लान, हेर, जाँदै छु, सानु, रेलै चढेर
यो मन जल्छ, हेर न, सानु, तिमीलाई सम्झेर
पल्टने जीवन यो, थाहा छैन के हुने हो
चिट्ठीहरू नलेख, मलाई नै सम्झेर भो
सम्झेर मलाई नै भो
मुग्लान, हेर, जाँदै छु, सानु, रेलै चढेर
यो मन जल्छ, हेर न, सानु, तिमीलाई सम्झेर
मुग्लान, हेर, जाँदै छु, सानु, रेलै चढेर
यो मन जल्छ, हेर न, सानु, तिमीलाई सम्झेर