Elige una pista para reproducir
जिन्दगीको अर्थ खुलेको छ
यो संसार रमाइलो लागेको छ
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
जिन्दगीको अर्थ खुलेको छ
जतासुकै हिँड्दै थियो जिन्दगी
लक्षविहीन बन्दै थियो जिन्दगी
जतासुकै हिँड्दै थियो जिन्दगी
खुसीहरू एकाएक भेटेँ
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
जिन्दगीको अर्थ खुलेको छ
निराश निराश लाग्दथ्यो यो संसार
शून्य, रित्तो थियो संसार
निराश निराश लाग्दथ्यो यो संसार
मिठो सपना एकाएक देखेँ
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
जिन्दगीको अर्थ खुलेको छ
यो संसार रमाइलो लागेको छ
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर
तिमीलाई पाएर