Elige una pista para reproducir
बैगुनी छ्यौ भनूँ भने आँखा जुधाउँछौ
मायालु हौ भनूँ भने माया लुकाउँछौ
बैगुनी छ्यौ भनूँ भने आँखा जुधाउँछौ
मायालु हौ भनूँ भने माया लुकाउँछौ
आँखा हेर्दा आँखै टाँसौँ, मुहार हेर्दा माया गाँसौँ लाग्छ किन हो?
बैगुनी छ्यौ भनूँ भने आँखा जुधाउँछौ
मायालु हौ भनूँ भने माया लुकाउँछौ
कालो-कालो चुल्ठो तिम्रो नागबेली बनी
प्रीति गङ्गा बनिदिन्छ सपनीमा पनि
कालो-कालो चुल्ठो तिम्रो नागबेली बनी
प्रीति गङ्गा बनिदिन्छ सपनीमा पनि
हो, हो, हो, प्रीति गङ्गा बनिदिन्छ सपनीमा पनि
आईआई सताउँछ, छोईछोई बिउँझाउँछ लौ न किन हो?
बैगुनी छ्यौ भनूँ भने आँखा जुधाउँछौ
मायालु हौ भनूँ भने माया लुकाउँछौ
इन्द्रेणीझैँ टुना लगाई बादल नबन
बिन्ती, तिम्लाई मेरै भन्छु, होइन नभन
इन्द्रेणीझैँ टुना लगाई बादल नबन
बिन्ती, तिम्लाई मेरै भन्छु, होइन नभन
हो, हो, हो, बिन्ती, तिम्लाई मेरै भन्छु, होइन नभन
टुनामुनाबिना माया, बोलीचालीबिना माया लाग्छ किन हो?
बैगुनी छ्यौ भनूँ भने आँखा जुधाउँछौ
मायालु हौ भनूँ भने माया लुकाउँछौ
बैगुनी छ्यौ भनूँ भने आँखा जुधाउँछौ
मायालु हौ भनूँ भने माया लुकाउँछौ
आँखा हेर्दा आँखै टाँसौँ, मुहार हेर्दा माया गाँसौँ लाग्छ किन हो?