Elige una pista para reproducir
Sencillo / Pista
(दे, ना, दे)
मबिना कसैकसैलाई मुस्किल छ पोखरामा
मबिना कसैकसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा...
हो, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा
हो, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा
हाँस्दा सँगै हाँसिदिन्थेँ, रुँदा आँसु पुछिदिन्थेँ, हो, हो
हाँस्दा सँगै हाँसिदिन्थेँ, रुँदा आँसु पुछिदिन्थेँ
हाँस्दा सँगै हाँसिदिन्थेँ, रुँदा आँसु पुछिदिन्थेँ
फेवातालझैँ आज आँसु...
हो, फेवातालझैँ आज आँसु टिलपिल छ पोखरामा
हो, फेवातालझैँ आज आँसु टिलपिल छ पोखरामा
मबिना कसैकसैलाई मुस्किल छ पोखरामा
(दे-रे, ना-रे, ना-रे, ना-रे, ना-रे, ना)
(दे-रे, ना-रे, ना-रे, ना-रे, ना-रे, ना)
अन्धकारमा गुज्रिराछ मेरो जीवन यहाँ, हो, हो
अन्धकारमा गुज्रिराछ मेरो जीवन यहाँ
अन्धकारमा गुज्रिराछ मेरो जीवन यहाँ
मेरो जून उतै हुँदा...
हो, मेरो जून उतै हुँदा झिलमिल छ पोखरामा
हो, मेरो जून उतै हुँदा झिलमिल छ पोखरामा
मबिना कसैकसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा...
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा
हो, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा (दे, ना, दे)
हो, फेवातालझैँ आज आँसु टिलपिल छ पोखरामा (दे, ना, दे)
हो, मेरो जून उतै हुँदा झिलमिल छ पोखरामा
(दे-रे, ना-रे, ना)
(दे, ना, रे, ने-रे, ने-रे)