Elige una pista para reproducir
आँखाको नीद खोसिलाने
हृदयको तरङ्ग छेडिजाने तिमीलाई के सजाए दिऊँ?
कि सधैँलाई बाँधिदिऊँ?
आँखाको नीद खोसिलाने
बहकिँदै थिएँ मदहोस भएर
बहकिँदै थिएँ मदहोस भएर
थामिएछु तिम्रो आभास पाएर
थामिएछु तिम्रो आभास पाएर
मोहनी मन्त्र तिम्रै नाम भनी लेखिदिऊँ
आँखाको नीद खोसिलाने
हृदयको तरङ्ग छेडिजाने तिमीलाई के सजाए दिऊँ?
कि सधैँलाई बाँधिदिऊँ?
आँखाको नीद खोसिलाने
निराश-निराश थिए यी मेरा आँखाहरू
निराश-निराश थिए यी मेरा आँखाहरू
रसिएछन् तिम्रो मुस्कान पाएर
रसिएछन् तिम्रो मुस्कान पाएर
भन्छौ नै भने परेलीभित्र लुकाइदिऊँ
आँखाको नीद खोसिलाने
हृदयको तरङ्ग छेडिजाने तिमीलाई के सजाए दिऊँ?
कि सधैँलाई बाँधिदिऊँ?
आँखाको नीद खोसिलाने