Elige una pista para reproducir
निदाउनै सकिनँ म, आज गए राति
चस्कीरह्यो भित्रभित्रै, दुखिरह्यो छाती
निदाउनै सकिनँ म, आज गए राति
चस्कीरह्यो भित्रभित्रै, दुखिरह्यो छाती
चित्रभित्र कुनै दोष मैले तिम्रो देखें
त्यही दोषमा केही रोष मैले तिमीलाई पोखें
चित्रभित्र कुनै दोष मैले तिम्रो देखें
त्यही दोषमा केही रोष मैले तिमीलाई पोखें
भेटेदेखि छुटेसम्म, छुटेदेखि यता
चित्र बनी आईरहे मनमा कताकता
निदाउनै सकिनँ म, आज गए राति
चस्कीरह्यो भित्रभित्रै, दुखिरह्यो छाती
निदाउनै सकिनँ म, आज गए राति
चस्कीरह्यो भित्रभित्रै, दुखिरह्यो छाती