Elige una pista para reproducir

तिमी बिना
यो शुन्य किन किन?
तिमी बिना
यो खाली किन किन?
तिमी आई सम्हाली देउ
अङ्गालोमा बाँधी देउ
नतड्पाईदेउ यो मन
तिमी बिना दुख्दछ मन किन?
तिमी बिना रुँदछ छ मन किन?
तिमी आई सम्हाली देउ
अङ्गालोमा बाँधी देउ
नतड्पाईदेउ यो मन
दिन यसै बिती जन्छ, साँझ याद आउँछ तिम्रो
दिन यसै बिती जन्छ, साँझ याद आउँछ तिम्रो
सारा रात सम्झिसम्झि मेरी मायालुलाई
भुल्नै सकिन तिमीलाई
किन, किन, किन तिमी बिना?
म एक्लो किन किन?
तिमी बिना मान्दैन मन किन?
तिमी आई सम्हाली देउ
अङ्गालोमा बाँधी देउ
नतड्पाईदेउ यो मन
थाहा थिएन तिमी बिना कस्तो हुन्छ भनेर
थाहा थिएन तिमी बिना कस्तो हुन्छ भनेर
बिछोड्का यी पलहरू सहूँ म कसरी?
चिरेर आउँछ यो छाती
किन, किन, किन तिमी बिना?
रित्तो छ मन किन?
तिमी बिना
यो घोच्छ मुटु किन?
तिमी आई सम्हाली देउ
अङ्गालोमा बाँधी देउ
नतड्पाईदेउ यो मन
नतड्पाईदेउ यो मन
नतड्पाईदेउ यो मन