Elige una pista para reproducir
परिचयVIBE हेर,VIBE VIBE ले चिनाउँछ
सब जना SIDE दे,SIDE,नआइजे सिकाउन
बिग्रेको हिसाब फेरी खोजि राछु मिलाउन
के भाको खोजि राछ,अस्तित्व नै बिलाउन
कहिले चौकी,कहिले रिह्याब,नशा खाएर
मलाई दसा लाएर नेपाल बाट नेपालीहरू
को गहना हराउँदा खिन्न,मज्जा आएन
प्रश्न:गीत पहिलेजस्तो किन कडा आएन
जवाफ छैन मसँग,सोधेको प्रश्न गलत छ
अहिले सम्म रचेको सब कृति हरू अमर छ
कति को लागि सही छु त,कति को लागि गलत
तर तिमी हरू को सोच ले पर्दैन मलाई फरक
आफै गर्न पर्छ,कसैले गर्दैन तलाई मद्दत
एक्लै गर्छु म,त्यसैले काम गर्दै म,गराइ अलग
मेरो FANS हरू sick,सबलाई झर्दै छ दबाइ कडक
हेर्ने THISS दस मा बीस हेरदा मेरो चटक
खतरनाक अभिनय गरी बना को यो परिचय
म जस्तै भेटिएन,कति आए कति गए
नेपाली साङ्गीतिक क्षेत्रको धरोहर हो म
सिधा कुरा सब लाई दिदा मेरो परिचय
भा छैन लेट चङ्गा चेट भा छ समातिन्छ
हेर्दै म द।उ,भुईं मा पाउ,आँखा अकास तिर
समाती