Elige una pista para reproducir

Sencillo / Pista
होमो खसम माफ पेनु
हेंगला सानु
छेउगिकसिन कान्छि ताम्पानु
अरे क्यानम् मन यो हुरुक्कै जाने भो
सकिन कान्छिलाई फकाउनै गार्हो भो
कान्छिलाई कान्छिलाई फकाउनै गार्हो भो
अरे क्यानम् क्यानम्
कसि लाउनु कति गाँठे
माया गर्छु साँचै हो तिमीलाई
हो, कसि लाउनु कति गाँठे
माया गर्छु साँचै हो तिमीलाई
औंठा छापै लगाउँला बिश्वास छैन भने तिमीलाई
भूल भए माफी गर तर नजाउ पर
अरे क्यानम् मन यो भुतुक्कै जाने भो
सकिन कान्छिलाई फकाउनै गार्हो भो
कान्छिलाई कान्छिलाई फकाउनै गार्हो भो
अरे क्यानम् क्यानम्
एउटै कुरा कति गर्नु
बिहे गर्छु साँचै हो तिमीलाई
हो, एउटै कुरा कति गर्नु
बिहे गर्छु साँचै हो तिमीलाई
सगुन राखी माग्न आउँला
तिम्रो हात आमा बाबुलाई
रिसानी भए माफी गर मनमा माया भर
अरे क्यानम् मन यो हुरुक्कै जाने भो
सकिन कान्छिलाई फकाउनै गार्हो भो
कान्छिलाई कान्छिलाई फकाउनै गार्हो भो
अरे क्यानम् क्यानम्