खोजीखोजी मेरो तस्बिर तिमीलाई नि हेर्नुपर्ला
सम्झी त्यो दिन अँगालोमा मेरै तस्बिर बेर्नुपर्ला
खोजीखोजी मेरो तस्बिर तिमीलाई नि हेर्नुपर्ला
सम्झी त्यो दिन अँगालोमा मेरै तस्बिर बेर्नुपर्ला
समयले तिमीसँग गुनासो गर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
कस्तो-कस्तो भन्दाभन्दै सस्तो लाग्यो होला माया
पाइहालिन्छ फेरि-फेरि जस्तो लाग्यो होला माया

सोधीसोधी मेरोबारे तिमीलाई नि सुन्नुपर्ला
मलाई देखी सपनीमा झस्किएर उठ्नुपर्ला
सोधीसोधी मेरोबारे तिमीलाई नि सुन्नुपर्ला
मलाई देखी सपनीमा झस्किएर उठ्नुपर्ला
समयले तिमीसँग गुनासो गर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
लुकीलुकी खोपिएका नामहरू मेट्नुपर्ला
नचाहे नि दोबाटोमा अल्झिएर भेट्नुपर्ला
लुकीलुकी खोपिएका नामहरू मेट्नुपर्ला
नचाहे नि दोबाटोमा अल्झिएर भेट्नुपर्ला
समयले तिमीसँग गुनासो गर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला