Elige una pista para reproducir
कहिले सतायो भोकैले
कहिले च्याप्यो रोगैले
कहिले सतायो भोकैले
कहिले च्याप्यो रोगैले
दुखीको त दैव पनि कहाँ होला
साम्झिदा नि ब्यर्थै लाग्छ यो चोला
जिउँदै मर्नेभो चोटैले
गर्नु गर्यो नोटैले
गरीबलाई गर्नु गर्यो नोटैले
टाढा बिरानो गाउँ
बुढा बिरामी बाउ
जिस्काइरह्न्छ काल
गाउँमा छैन अस्पातल
गाउँमा छैन अस्पातल
सहरमा उपचार गर्नै गाह्रो
डाक्टर औषधीलाई तिर्नै गाह्रो
कसैलाई कसैको पर्वा छैन
ज्यान भन्दा यहाँ पैसा प्यारो
ज्यान भन्दा यहाँ पैसा प्यारो
जिउँदै मर्नेभो चोटैले
गर्नु गर्यो नोटैले
गरीबलाई गर्नु गर्यो नोटैले
गर्नु गर्यो नोटैले
गर्नु गर्यो नोटैले