Elige una pista para reproducir
ओइ, झुमा हो
ओइ, झुमा हो
झुमा-झुमा, होए-होए, झुमा-झुमा
झुमा-झुमा, होए-होए, झुमा-झुमा
राख्याको छु तिमीलाई मनको कुनामा (चै, चै, चै, चै)
गलती भए, ओइ, पियारी हाल्दे थुनामा (चै, चै, चै, चै)
होए, राख्याको छु तिमीलाई मनको कुनामा
गलती भए, ओइ, पियारी हाल्दे थुनामा
साँचो पिरेम गर्छु म, तिम्रै भर पर्छु म
भनी हेर, तिम्रै लागि मर्छु म
झुमा, झल्का पिरती, झुमा, सल्का पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
झुमा, झल्का पिरती, झुमा, सल्का पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
स्वीकारिदे प्यारी मेरो चोखो पिरती, चोखो पिरती
तेरै लागि धड्किदिन्छ यो ढुकढुकी, यो ढुकढुकी
Hmm, स्वीकारिदे प्यारी मेरो चोखो पिरती, चोखो पिरती
तेरै लागि धड्किदिन्छ यो ढुकढुकी, यो ढुकढुकी
साइतै जुराउँछु म, पञ्चेबाजा ल्याउँछु म
खाली सिउँदो भरी घरै लान्छु म
झुमा, झल्का पिरती, झुमा, सल्का पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
झुमा, झल्का पिरती, झुमा, सल्का पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
(झुमा-झुमा)
(झुमा-झुमा)
तकदिरैमा तेरै नाम रैछ ल, झुमा, रैछ ल, झुमा
छोडङ्ग्या छैन जीवनभरि, लौ, हात समा, लौ, हात समा
होए, तकदिरैमा तेरै नाम रैछ ल, झुमा, रैछ ल, झुमा
छोडङ्ग्या छैन जीवनभरि, लौ, हात समा, लौ, हात समा
सुनचाँदी दिन्छु म, रानीमहल दिन्छु म
ताला-चाबी सुम्पी पारै लाउँछु म
झुमा, झल्का पिरती, झुमा, सल्का पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
झुमा, झल्का पिरती, झुमा, सल्का पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
(झुमा-झुमा)
(झुमा-झुमा)