Elige una pista para reproducir
मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न
अङ्ग्रेजीमै मनको कुरा खोल्न सिकाइदेऊ न
हे, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न
अङ्ग्रेजीमै मनको कुरा खोल्न सिकाइदेऊ न
A, B, C, D, 1, 2, 3, 4 सबै सिकाइदेऊ न
A, B, C, D, 1, 2, 3, 4 सबै सिकाइदेऊ न
भन त लौ, "I love you"
भन, भन लौ, "I love you"
I l you
'I love you'
I l you
I love you, love you, love you, love you, love you
मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न
अङ्ग्रेजीमै मनको कुरा खोल्न सिकाइदेऊ न है
अङ्ग्रेजी त मलाई पनि बोल्न मन लाग्छ
कत्ति कुरा तिमीलाई भन्न मन लाग्छ
लौ, अङ्ग्रेजी त मलाई पनि बोल्न मन लाग्छ
कत्ति कुरा तिमीलाई भन्न मन लाग्छ
किन चाहियो अङग्रेजीमै? नेपालीमै भन
अलि वर आऊ तिमी एउटा कुरा सुन्न
सुन त लौ, I love you
भन, भन, लौ, "I love you"
I l you
'I love you'
I l you
I love you, love you, love you, love you, love you
मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न
अङ्ग्रेजीमै मनको कुरा खोल्न सिकाइदेऊ न
माया हुन्न अङ्ग्रेजीमा, छातीभित्र हुन्छ
मेरो माया - तिम्रो माया अजम्बरी हुन्छ
माया हुन्न अङ्ग्रेजीमा, छातीभित्र हुन्छ
मेरो माया - तिम्रो माया अजम्बरी हुन्छ
अङ्ग्रेजीमा यस्तै कुरा भन्न सिकाइदेऊ न
अङ्ग्रेजीमै हाँस्न अनि नाच्न सिकाइदेऊ न
भन त लौ, "I love you"
भन, भन लौ, "I love you"
I l you
'I love you'
I l you
I love you, love you, love you, love you, love you
मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न
अङ्ग्रेजीमै मनको कुरा खोल्न सिकाइदेऊ न
हे, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न
अङ्ग्रेजीमै मनको कुरा खोल्न सिकाइदेऊ न
A, B, C, D, 1, 2, 3, 4 सबै सिकाइदेऊ न
A, B, C, D, 1, 2, 3, 4 सबै सिकाइदेऊ न
भन त लौ, "I love you"
सुन त लौ, I love you
I love you
I love you
I love you, love you, love you, love you, love you
ला ला ला ला ला ला, ला ला ला, रा, ला ला, रा रा, ला ला
ला ला ला ला ला ला, ला ला ला, रा, ला ला, रा रा, ला ला
ला ला ला ला ला ला, ला ला ला, रा, ला ला, रा रा, ला ला
ला ला ला ला ला ला, ला ला ला, रा, ला ला, रा रा, ला ला