Sencillo / Pista
आऊ हामी खुसीभन्दा घाउ साटी माया गरौँ
आऊ हामी खुसीभन्दा घाउ साटी माया गरौँ
मुटुभन्दा मुटु राख्ने ठाउँ साटी माया गरौँ
ठाउँ साटी माया गरौँ
आऊ हामी खुसीभन्दा घाउ साटी माया गरौँ
बिपनाले भोलि कता पुर्याउला, थाहा छैन
बिपनाले भोलि कता पुर्याउला, थाहा छैन
आजै सपनाको शहर-गाउँ
आजै सपनाको शहर-गाउँ साटी माया गरौँ
गाउँ साटी माया गरौँ
आऊ हामी खुसीभन्दा घाउ साटी माया गरौँ
जिन्दगी के? जुवा न हो, हारजीत हुँदै गर्छ
जिन्दगी के? जुवा न हो, हारजीत हुँदै गर्छ
बाजी हैन, आफ्नो दाउ
बाजी हैन, आफ्नो दाउ साटी माया गरौँ
दाउ साटी माया गरौँ
आऊ हामी खुसीभन्दा घाउ साटी माया गरौँ
मुटुभन्दा मुटु राख्ने ठाउँ साटी माया गरौँ
ठाउँ साटी माया गरौँ
आऊ हामी खुसीभन्दा घाउ साटी माया गरौँ