Elige una pista para reproducir
साँझको जूनसँगै आउँछौ तिमी भनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
सजाइरहन्छु सपनाहरू हृदयभरि उमङ्ग लिएर
सजाइरहन्छु सपनाहरू हृदयभरि उमङ्ग लिएर
तर तिमीले बिर्सिदियौ ती चोखो मिलन, मायाका कथाहरू
साँझको जूनसँगै आउँछौ तिमी भनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
हत्केला चुमेर भाग्ने गर्थ्यौ लाजले ती आँखा छोपेर
हत्केला चुमेर भाग्ने गर्थ्यौ लाजले ती आँखा छोपेर
चुँडी यो मुटु भागिदियौ, तीतो सपना गइदियौ छोडेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
आउँछौ तिमी भनेर
आउँछौ तिमी भनेर