Elige una pista para reproducir
त्यति-त्यति तर्की हिँड्छ्यौ जति नजिक आउँछु म
त्यति-त्यति तर्की हिँड्छ्यौ जति नजिक आउँछु म
केही भनूँ तिमीलाई भनेर
केही भनूँ तिमीलाई भनेर
त्यति-त्यति तर्की हिँड्छ्यौ जति नजिक आउँछु म
प्रीति के हो जान्दिनौ कि कसो?
मायाको भाषा सिकिनौ कि कसो?
प्रीति के हो जान्दिनौ कि कसो?
मायाको भाषा सिकिनौ कि कसो?
मायामा जति रमाइलो अरू कहीँ हुन्न
हेर, हेर, फर्की हेर, मैले इसारा गरेँ तिमीलाई
सधैँ नै यसरी लजाउँछौ कि कसो?
मुहार लुकाउँदै हिँड्ने कि कसो?
सधैँ नै यसरी लजाउँछौ कि कसो?
मुहार लुकाउँदै हिँड्ने कि कसो?
तिम्रो त्यो लजाइमा हुरुक्कै भएँ नि म
सुन, सुन, तिमी सुन मैले भनेका कुराहरू
त्यति-त्यति तर्की हिँड्छ्यौ जति नजिक आउँछु म
केही भनूँ तिमीलाई भनेर
केही भनूँ तिमीलाई भनेर
त्यति-त्यति तर्की हिँड्छ्यौ जति नजिक आउँछु म