Elige una pista para reproducir
तिमी मेरो पहिलो माया, चाहिँदैन अरू
तिमीलाई सबै खुशी दिई पहिले मरूँ
तिमी मेरो पहिलो माया, चाहिँदैन अरू
तिमीलाई सबै खुशी दिई पहिले मरूँ
मेरो जिन्दगी बनी बस मेरो सानो मनमा
सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा
मेरो जिन्दगी बनी बस मेरो सानो मनमा
सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा
तिमी नजिक हुँदा संसार जिते झैँ लाग्छ
बिहानी किरणले मेरो सपना कहाँ भाग्छ?
तिमी नजिक हुँदा संसार जिते झैँ लाग्छ
बिहानी किरणले मेरो सपना कहाँ भाग्छ?
मेरो जिन्दगी बनी बस मेरो सानो मनमा
सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा
मेरो जिन्दगी बनी बस मेरो सानो मनमा
सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा
झरनाको पानी जस्तै निश्चल मेरो यो माया
बुझिदेऊ न, ओ प्रिय, बन्छु तिम्रै मात्र छाया
झरनाको पानी जस्तै निश्चल मेरो यो माया
बुझिदेऊ न, ओ प्रिय, बन्छु तिम्रै मात्र छाया
मेरो जिन्दगी बनी बस मेरो सानो मनमा
सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा
मेरो जिन्दगी बनी बस मेरो सानो मनमा
सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा