Elige una pista para reproducir
जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न
प्रेम जीवनको गहिराइ हो जसलाई नाप्न सकिन्न
प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
कसैको पतझडमा पातसरि झर्दछ
जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न
जिन्दगी शीतको थोपा हो जसको महत्त्व हुँदैन
प्रेम जीवनको यात्रा हो जसको अन्त्य निश्चित हुन्न