Elige una pista para reproducir

हिजोसम्म एक्लो थिएँ म, चारैतिर अन्धकार थियो
पानी-झरीमा, हुरीबतासमा एक्लै-एक्लै डुलिरहेँ म

यस्तो बेलामा तिमी आइदियौ
आँखाभरि माया ल्याइदियौ
यस्तो बेलामा तिमी आइदियौ
आँखाभरि माया ल्याइदियौ
हिउँदको मौसममा वसन्तझैँ फुलाइदियौ
हिजोसम्म एक्लो थिएँ म, चारैतिर अन्धकार थियो
म त यहाँ मरिसकेथेँ, तिम्ले मलाई दोहोर्याइदियौ
हिजोसम्म एक्लो थिएँ म, चारैतिर अन्धकार थियो
पानी-झरीमा, हुरीबतासमा एक्लै-एक्लै डुलिरहेँ म
हिजोसम्म एक्लो थिएँ म, चारैतिर अन्धकार थियो
पानी-झरीमा, हुरीबतासमा एक्लै-एक्लै डुलिरहेँ म
हिजोसम्म...
एक्लै-एक्लै डुलिरहेँ म
हिजोसम्म...
एक्लै-एक्लै डुलिरहेँ म
हिजोसम्म...
म त यहाँ मरिसकेथेँ
हिजोसम्म...
तिम्ले मलाई दोहोर्याइदियौ
हिजोसम्म...