Elige una pista para reproducir
पाइला सार्दासार्दै जीवन थाकिसक्यो
विश्वासको हातले तिमीले अँगाल्यौ
हारिसकेको यो मेरो मुटु
दुई शरीर, एक आत्मा तिमीले बनायौ
तिमीले
हौ, तिमीले
तिमीले
यदि माया नसा हो भने
मलाई यही भ्रममा छोडिदेऊ
सारा संसारले आँखा फेरोस्
मलाई तिम्रो नयनमा बस्न देऊ
यो गीत तिम्रै लागि हो
मेरो प्रेमको कोसेली हो
यो धुन तिम्रै लागि हो
मेरो प्रेमको उपहार हो, मेरो प्रेम
रा—रि, रा—रि, रा—रा—रा—रा
रा—रि, रा—रि, रा—रा—रा—रा
रा—रि, रा—रि, रा—रा, जीवन रहेसम्म
रा—रि, रा—रि, रा—रा—रा—रा
रा—रि, रा—रि, रा—रा—रा—रा
रा—रि, रा—रि, रा—रा, जीवन रहेसम्म
यो गीत तिम्रै लागि हो
मेरो प्रेमको कोसेली हो
यो धुन तिम्रै लागि हो
मेरो प्रेमको उपहार हो, मेरो प्रेम
मेरो प्रेम
मेरो प्रेम