Elige una pista para reproducir
जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन
जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन
जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन
समय यसरी बदलिदियो कि
बाटो आफ्नो, हो, चिन्नै सकिन
बाटो आफ्नो, हो, चिन्नै सकिन
केही खुशी तिम्रा, केही उमङ्ग
सँगै बाँच्ने तिम्रा केही तरङ्ग
केही खुशी तिम्रा, केही उमङ्ग
सँगै बाँच्ने तिम्रा केही तरङ्ग
आफ्नो साथ थियो, आफ्नै भार थियो
सबै टुटे, फुटे, मिठो प्यार थियो
जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन
कहाँ छन् ती फूल? कहाँ पो छ जून?
कहिले हुन्छ रात? कहिले हुन्छ दिन?
कहाँ छन् ती फूल? कहाँ पो छ जून?
कहिले हुन्छ रात? कहिले हुन्छ दिन?
कहाँ पर्यो पश्चिम? कहाँ पर्यो पूर्व?
कस्तो दैव रैछ लेखिदिने कर्म?
जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन
समय यसरी बदलिदियो कि
बाटो आफ्नो, हो, चिन्नै सकिन
बाटो आफ्नो, हो, चिन्नै सकिन