छन गेडा सबै मेरा, छैनन गेडा सबै टेढा
छन गेडा सबै मेरा, छैनन गेडा सबै टेढा
छन गेडा सबै मेरा, छैनन गेडा सबै टेढा
छन गेडा सबै मेरा
कालो कालो रात सारा ठिटा हरु माझ
म त बिल्ला थुत्न कुरि बसे भुते हरुको त्रास
Big shot लाग्ने आस, कालो गल्ली मै छ बाँस
म त घर फर्की जाँदै जान्न लिई रित्तो हात
बरु धुर हान्छु टेण्डर पार्छु हरेस खादिन
मलाई चाहियो अरु नया धुलो केही चाहिन्न
मेरो नाकै भरी सेतो धुलो, धुवाको खैरो धुलो
अब कुर्न सक्दिन चाहियो मलाई नया धुलो
यहाँ पनि धुवा धुलो, वहाँ पनि धुवा धुलो
प्रदुषण को कुरो गर्याछैन बुझ आफै कुरो
शरीर ले मेरो साथ छोड्दैछ
मेरो शरीर ले नया धुलो खोज्दैछ
ठिटो शिकारी, म त पुजारी
न त गाउँ को म, न नै शहरी
मेरो मा घरी घरी किन प्रहरी
म त पटके, कस्तो लाचारी
छन गेडा सबै मेरा, छैनन गेडा सबै टेढा
छन गेडा सबै मेरा, छैनन गेडा सबै टेढा
छन गेडा सबै मेरा, छैनन गेडा सबै टेढा
छन गेडा सबै मेरा
भेट्नै नदिने, भेट्नै नदिने
भेट्न आउनेलाई यहाँ भेट्नै नदिने
बोल्नै नदिने, बोल्नै नदिने
साचो कुरा शब्द कोरि यहाँ बोल्नै नदिने
मेरो अनुहार मा छैन टाका, शरीर मा चौध टाका
हामिले खबर बुझी मात्र सधै काट्नु पर्छ चौकी नाका
हाम्रै पछि पत्रकार, प्रहरी को दुर्व्यवहार
लागु औषध कारोबारी बाट लग्ने समाचार
मध्यम वर्गिय कै घरमा किन हुन्छ फेरि अत्याचार
बेरोजगारी वरिपरि गर्नै पर्ने कारोबार
मलाई कस्तो कस्तो भैराको छ (राको छ)
लौन हेर यो केटालाई छिनमा टाउको कनाइराको छ
उच वर्गी कथा लामो, नाम ठुलो सोचाइ सानो
आजै यस्तो समस्याको गर्नुपर्छ छिनोफानो
भन्दै जा सोडा हाल्दै जा
तेरा टोलका ठिटा सारा अहिले नै लिएर आइज
हिजो टोस्ट को त्यो जोस आज तोप को छ खोज
पुरा होस या नहोस मेरो तोप को छ सोच
हिजो टोस्ट को त्यो जोस आज तोप को छ खोज
पुरा होस या नहोस मेरो तोप को छ सोच
हिजो टोस्ट को त्यो जोस आज तोप को छ खोज
पुरा होस या नहोस मेरो तोप को छ सोच
हिजो टोस्ट को त्यो जोस आज तोप को छ खोज
पुरा होस या नहोस मेरो तोप को छ सोच