Elige una pista para reproducir
Ah, yeah, yeah, yeah
Y'all already know who the fuck it is
Ah yeah yeah yeah ah
Yeah yeah ah
Flow मेरो दस टाउके रावण
आतंक बर्साउने कहाँ भन
कमजोर मुटुलाई जा भन
गर्जीन्छ rap झैँ श्रावण
Flow मेरो दस टाउके रावण
आतंक बर्साउने कहाँ भन
कमजोर मुटुलाई जा भन
गर्जीन्छ rap झैँ श्रावण (woo)
Flow मेरो, flow मेरो, flow मेरो
कमजोर मुटुलाई जा भन
Yeah, yeah, yeah
गर्जीन्छ, गर्जीन्छ, गर्जीन्छ
Yeah, गर्जीन्छ rap झैँ श्रावण
गर्जीन्छ rap
सँगै छ केटाहरु सधैं झ्याप
साँसमा ह्वासको बास्ना
चुरोटमा pollen र black
तानेर बोल्यो कि rap
त्रिनेत्र खोल्दिने ज्ञान
सुन् अलि दिएर ध्यान
निउ खोज्न चाईदैन निउ
अत्ती नै संकी छ gang
Hustle छ grand
सफल पार्नु छ अनेकौं plan
नगर trip, don't fuck with the gang
सधैं लिप्पि भट्टीको छ्याङ
सधैंको किच-किच अत्ती भो ल्याङ
बन्द गर्, बन्द गर् बन्द गर्
झारे rap सुन्न बन्द गर्
नक्कली बोली छ छन्द भर
यो भन्दा अस्ली के? भन् तँ भन्
बन्द गर् बन्द गर्
झारे rap सुन्न बन्द गर्
नक्कली बोली छ छन्द भर
यो भन्दा अस्ली के? भन् तँ भन्
(यो भन्दा अस्ली के? भन् तँ भन्)
Flow मेरो दस टाउके रावण
आतंक बर्साउने कहाँ भन
कमजोर मुटुलाई जा भन
गर्जीन्छ rap झैँ श्रावण
Flow मेरो दस टाउके रावण
आतंक बर्साउने कहाँ भन
कमजोर मुटुलाई जा भन
गर्जीन्छ rap झैँ श्रावण (woo)
Flow मेरो, flow मेरो, flow मेरो
कमजोर मुटुलाई जा भन
Yeah, yeah, yeah
गर्जीन्छ, गर्जीन्छ, गर्जीन्छ
Yeah, गर्जीन्छ rap झैँ श्रावण
पैसाको वर्षा याहाँ गन्दिने को?
तैंले सुन्ने rapper अत्ती के भो?
मनमा लाग्या कुरा भन्दिने हो
अघि आइज न, संकिने को?
के गर्न मन छ तेरो मर्जी के हो?
चुप बस् फेरि उठ्ला अर्थी तेरो
गाडी बीचमै अड्किने भो
छिरे mainstream पुरै पल्टिने भो अँ
सुरु भयो उठाब चढाव अँ
उखानमा टुक्का बबाल अँ
तीन पानी तुच्छ लगा अँ
Mic मा नि थुक्छ कडा अँ
Rap सँग छुट्टै लगाव अँ
Sceneमा छ बेग्लै प्रभाव अँ
कलामा केही छैन सवाल अँ
गलामा दम जस्तै हमाल अँ
म डुम भए rapper हरु दूध र भात
ल चुप भाइ गीतमा धेरै मुख नछाड्
चाकरी गर् तर थुकेको थुक नचाट्
सुरु भयो लुकामारी सबै जना लुक्न जा
तीन गन्छु ल भाग भाग भाग
तेरो Big लाई म Pac Pac Pac
सबै sheep म चाहिँ बाग बाग बाग
M16 भुट्यो भ्याट भ्याट भ्याट (woo)
Flow मेरो दस टाउके रावण
आतंक बर्साउने कहाँ भन
कमजोर मुटुलाई जा भन
गर्जीन्छ rap झैँ श्रावण
Flow मेरो दस टाउके रावण
आतंक बर्साउने कहाँ भन
कमजोर मुटुलाई जा भन
गर्जीन्छ rap झैँ श्रावण (woo)
Flow मेरो, flow मेरो, flow मेरो
कमजोर मुटुलाई जा भन
Yeah, yeah, yeah
गर्जीन्छ, गर्जीन्छ, गर्जीन्छ
Yeah, गर्जीन्छ rap झैँ श्रावण