उदास मेरो जिवन कथा कसैलाई भनिन
यो जन्मभरी सहेको व्यथा, त्यो पनि भनिन
उदास मेरो जिवन कथा कसैलाई भनिन
यो जन्मभरी सहेको व्यथा, त्यो पनि भनिन
वेदना मेरो झन् शुन्य केवल पहरा सुसाई
वेदना मेरो झन् शुन्य केवल पहरा सुसाई
साहारा बिना जिन्दगी देख्ने छन् जुन विझाई
जिवनदर साँघुरिगयो परन्तु को देख्छ
आफन्तलाई सम्झना रहे परन्तु जो देख्छ
उदास मेरो जिवन कथा
कपुर जस्तो जिवन दिन-दिन उड्दछ अनन्त
कपुर जस्तो जिवन दिन-दिन उड्दछ अनन्त
औँशीको रात विपतको खेल खेल्दछ बसन्त
विरही वनमा भौँतारि खेल्छु खोजेर सृजना
निराश मेरो जिन्दगी देख्छु के मेट्छु तिस्रना
उदास मेरो जिवन कथा कसैलाई भनिन
यो जन्मभरी सहेको व्यथा त्यो पनि भनिन
उदास मेरो जिवन कथा