धेरौ चुलबुल नगर बैनी
धेरौ चुलबुल नगर बैनी
बतासैले उडाई देला
तिम्रो पछेउरीलाई
बतासैले उडाई देला
तिम्रो पछेउरीलाई
मन खलबल भयो दाजै
मन खलबल भयो दाजै
सनाहीको स्वरले पिरो
मेरो बैसलाई
सनाहीको स्वरले पिरो
मेरो बैसलाई
कसले जाल हान्यो बहिनी
तिम्रो आँखाको नानीमा
कसले जाल हान्यो बहिनी
तिम्रो आँखाको नानीमा
पिरतीको छान उठ्यो
पिरतीको छान उठ्यो
तिम्रो आँखाको पानीमा
पानीमा
भमराले चोट लाउला
तिम्रो मुटुमा
धेरौ चुलबुल नगर बैनी
धेरौ चुलबुल नगर बैनी
बतासैले उडाई देला
तिम्रो पछेउरीलाई
बतासैले उडाई देला
तिम्रो पछेउरीलाई
रातो रंगले जिस्क्याउछ
मेरो रित्तो सिउदोलाई
रातो रंगले जिस्क्याउछ
मेरो रित्तो सिउदोमा
बिरानो झैँ लाग्छ किन
माइतीघरमा मलाई आज
कस्तो लाको लामो भन
मेरो जोवनलाई
मन खलबल भयो दाजै
मन खलबल भयो दाजै
सनहीको स्वरले पिरो
मेरो बैसलाई
सनहीको स्वरले पिरो
मेरो बैसलाई
धेरौ चुलबुल नगर बैनी
धेरौ चुलबुल नगर बैनी
बतासैले उडाई देला
तिम्रो पछेउरीलाई
बतासैले उडाई देला