ल दाइ
अन्धकारमा यो शुन्यता
झरी संगै हुरी बतास
हतास यो मन खोज्दैछ सानो प्रकाश
छु की निराश
हबिगत छैन केहि भन्न
तर पनि यो प्रयास, मेरो सानो प्रयास
जीवनलाइ नियालेर हेर्दा बेग्लै लाग्दैछ पल
प्रश्नले भरेको मन यो मेरो
आकासिदै छु झन्
भन्नलाई केहि छैन
बेग्लै छ मेरो जीवन
तर पनि यो प्रयास, मेरो सानो प्रयास
जीवनलाई नियालेर हेर्दा बेग्लै यो पल
प्रश्नले भरेको मेरो बतासे मन
खोजि जारि मेरो हराएको अस्तित्व र
खोजि जारि मेरो हराएको पहिचान
जीवनलाई नियालेर हेर्दा बेग्लै यो पल
प्रश्नले भरेको मेरो बतासे मन
खोजि जारि मेरो हराएको अस्तित्व र
खोजि जारि मेरो हराएको पहिचान
के हो र परिचय
मेरो आफ्नो परिचय
के हो र परिचय
यो हाम्रो परिचय
के हो र परिचय
मेरो आफ्नो परिचय
के हो र परिचय
यो तेरो मेरो परिचय