म तपाईंलाई हेर्दछु जो मेरो भाग हुनुहुन्छ
तपाईं मेरो सुन्दरता, तपाईं मेरो मिठास
मेरो जीवनको मोल तपाईं नै,
तपाईं मेरो जीवन हुनुहुन्छ
म भन्छु कथा, मलाई सम्हाल्ने हातहरूको
तिम्रो ज्योति हेर्दै बिताएका रातहरूको
जसको हात समाई तरे समुन्द्र हजारौं
रक्त्ताम्मे बनि जसले मेरो युद्ध लड़ेको
ओउ ओउ ओउ,
म भन्छु कथा,
मेरो चट्टान येशूको
म भन्छु कथा,
मलाई डोर्याउने हातहरूको
म तपाईंलाई हेर्दछु जो मेरो भाग हुनुहुन्छ
तपाईं मेरो सुन्दरता, तपाईं मेरो मिठास
मेरो जीवनको मोल तपाईं नै,
तपाईं मेरो जीवन हुनुहुन्छ