Elige una pista para reproducir
सपनीमा
सपनीमा छाउने माया बिपनीमा काँडा
जति टाढा हुन्छौ माया प्रिती अझै गाढा
अब नसताउ है माया फर्की आउ है माया
बोलाऊदैछ तिमीलाई सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ
तिमि हुदा आफै बज्थ्यो बासुरिको धुन
तिमि हुदा आफै बज्थ्यो बासुरिको धुन
छैनौ तिमि अध्यारो छ पुर्णिमाको जुन
अब नसताउ है माया फर्की आउ है माया
बोलाऊदैछ तिमीलाई सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ
परदेशमा तिम्रो दुख सम्झी ल्याउदा खेरि
परदेशमा तिम्रो दुख सम्झी ल्याउदा खेरि
कमलो यो हृदयमा चल्छ धिरिमिरी
अब नसताउ है माया फर्की आउ है माया
बोलाऊदैछ तिमीलाई सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ
सपनीमा छाउने माया बिपनीमा काँडा
जति टाढा हुन्छौ माया प्रिती अझै गाढा
अब नसताउ है माया फर्की आउ है माया
बोलाऊदैछ तिमीलाई सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ