Elige una pista para reproducir
हररात सपनीमा ऐँठन हुन्छ
"गाउँमा सायद पहिरो गयो कि"
"गाउँमा सायद पहिरो गयो कि"
"गाउँमा सायद पहिरो गयो कि"
हररात सपनीमा ऐँठन हुन्छ
"गाउँमा सायद पहिरो गयो कि"
"गाउँमा सायद पहिरो गयो कि"
"गाउँमा सायद पहिरो गयो कि"
हा हा हा हा हाहा हा हा हा हा हा हा
डाँडापारिको घामलाई हेर्छु
आमा र बाबा सम्झिरहन्छु
हो ... डाँडापारिको घामलाई हेर्छु
आमा र बाबा सम्झिरहन्छु
"गाउँ छोड्दा बिझेका काँडा हो"
"गाउँ छोड्दा बिझेका काँडा हो"
परदेशमा बसी झिकी रहन्छु
दिनरात सहरमा झरी पर्छ
गाउँमा सायद खेतै बग्यो कि
गाउँमा सायद खेतै बग्यो कि
गाउँमा सायद खेतै बग्यो कि
हार रत
उडिरहने चरीलाई हेर्छु
घरको समाचार पर्खिरहन्छु
हो... उडिरहने चरीलाई हेर्छु
घरको समाचार पर्खिरहन्छु
"लेक बेसी देउराली डाँडा"
"लेक बेसी देउराली डाँडा"
परदेशमा सम्झी तड्पिरहन्छु
हर साँझ सहरमा हुरी चल्छ
"गाउँमा सायद छानै उड्यो कि"
"गाउँमा सायद छानै उड्यो कि"
"गाउँमा सायद छानै उड्यो कि"
हररात सपनीमा ऐँठन हुन्छ
"गाउँमा सायद पहिरो गयो कि"
"गाउँमा सायद पहिरो गयो कि"
"गाउँमा सायद पहिरो गयो कि"
हा हा हा हा हा