Elige una pista para reproducir

Sencillo / Pista
ओए, झुमा, ओए, झुमा, ओए, झुमा झुम्कावाली
ओए, झुमा, ओए, झुमा, ओए, झुमा झुम्कावाली
ओए, झुमा, ओए, झुमा, ओए, झुमा झुम्कावाली
रूपको बत्ती बाल्दै आइन् झुमा झुम्कावाली
ओए, झुमा, ओए, झुमा, ओए, झुमा झुम्कावाली
रूपको बत्ती बाल्दै आइन् झुमा झुम्कावाली
हेर, हेर, चढ्न थालिन्, हेर, हेर, चढ्न थालिन् बैँसको उकाली
हाँ, ओए, झुमा, ओए, झुमा, ओए, झुमा झुम्कावाली
ओए, झुमा, झुमा, झुमा, ओए, झुमा झुम्कावाली
चढ्नुपर्ने धेरै होलान् साना-ठूला थुम्काहरू
चढ्नुपर्ने धेरै होलान् साना-ठूला थुम्काहरू
जतन गरी हिँड्नू सधैँ, हराउलान् झुम्काहरू
तिमी पनि थुम्काली हौ, मै पनि थुम्काली
ओए, झुमा, ओए, झुमा, ओए, झुमा झुम्कावाली
ओए, झुमा, ओए, झुमा, ओए, झुमा झुम्कावाली
घरबुनाको पछ्यौरी त्यो, मखमली बुट्टे चोली
घरबुनाको पछ्यौरी त्यो, मखमली बुट्टे चोली
अलिकति माया देऊ न त्यो मनको थैली खोली
यौवनको छानोमुनि पिरतीको पाली
ओए, झुमा, ओए, झुमा, ओए, झुमा झुम्कावाली
ओए, झुमा, ओए, झुमा, ओए, झुमा झुम्कावाली
ऐँसेलुको दाना हेर, अलिअलि पाक्न बाँकी
ऐँसेलुको दाना हेर, अलिअलि पाक्न बाँकी
खट्टो छ कि गुलियो छ कि रह्यो अब चाख्न बाँकी
छल्काउँदै ओठभरि भेरी र कर्णाली