Elige una pista para reproducir
धेरै फुल्छन् मायारूपी फूल
सबैले फुल्न पाऊन्, हो, सबैले फुल्न पाऊन्
धेरै फुल्छन् मायारूपी फूल
सबैले फुल्न पाऊन्, हो, सबैले फुल्न पाऊन्
मायाको बेग्लै मौसम होस्
मायाको बेग्लै मौसम होस्
मायामै रम्न पाऊन्, हो, मायामै रम्न पाऊन्
धेरै फुल्छन् मायारूपी फूल
कति साथ भेट्छ-छुट्छ, तर माया छुट्न हुन्न
मायालुको मनबाट विश्वास हट्नु हुन्न
कति साथ भेट्छ-छुट्छ, तर माया छुट्न हुन्न
मायालुको मनबाट विश्वास हट्नु हुन्न
मायाको बेग्लै मौसम होस्
मायाको बेग्लै मौसम होस्
मायामै रम्न पाऊन्, हो, मायामै रम्न पाऊन्
धेरै फुल्छन् मायारूपी फूल
जति टाढा भए माया मनले नजिक हुनुपर्छ
त्यति नजिक नभए नि तर न्यानो हुनुपर्छ
जति टाढा भए माया मनले नजिक हुनुपर्छ
त्यति नजिक नभए नि तर न्यानो हुनुपर्छ
मायाको बेग्लै मौसम होस्
मायाको बेग्लै मौसम होस्
मायामै रम्न पाऊन्, हो, मायामै रम्न पाऊन्
धेरै फुल्छन् मायारूपी फूल