Elige una pista para reproducir
मस्ती छ यो हावामा, धुन उस्तै यो मनमा
जोश जे छ यो बाफमा, होस उस्तै यो तनमा
बिन्दास छ यो life
चपली हाइट, चपली हाइट
चपली, चपली, चपली, चपली हाइट
मस्ती छ यो हावामा, धुन उस्तै यो मनमा
जोश जे छ यो बाफमा, होस उस्तै यो तनमा
बिन्दास छ यो life
चपली हाइट, चपली हाइट
चपली, चपली, चपली, चपली हाइट
खुशीको मसीले लेख्नु छ मनको यो सपनी
आफ्नै कर्मले फेर्नु छ जीवनको यो बिपनी
लेख्नु छ, लेखाउनु छ सुनौलो बिहानी
बिन्दास छ यो life
चपली हाइट, चपली हाइट
चपली, चपली, चपली, चपली हाइट
आँधी चल्ला, बाढी बग्ला, डग्दैन यो मन
हावाको वेगमा, घामको तेजमा पुग्नु छ यो मन
देख्नु छ, देखाउनु छ सुनौलो कहानी
बिन्दास छ यो life
चपली हाइट, चपली हाइट
चपली, चपली, चपली, चपली हाइट
मस्ती छ यो हावामा, धुन उस्तै यो मनमा
जोश जे छ यो बाफमा, होस उस्तै यो तनमा
बिन्दास छ यो life
चपली हाइट, चपली हाइट
चपली, चपली, चपली, चपली हाइट
चपली हाइट, चपली हाइट
चपली, चपली, चपली, चपली हाइट