Elige una pista para reproducir
माया, तिमी नरिसाऊ, सम्झिराने यो मुटु साँची छ
के पीर पऱ्यो तिमीलाई?
भन न, के पीर पऱ्यो तिमीलाई?
दुई दिनको यो चोली, जानु छ हामी सबैलाई यो संसार छोडी
माया नमार न
जानु छ सबैलाई संसार छोडी
तिमी नै जून मेरो यो रातमा
कुरी बस्छु बिहानीलाई जूनकै साथमा
के पीर पऱ्यो तिमीलाई?
हाँसीखेली बिताएँ समय, त्यो समय फेरि फर्किँदैन रे
के पीर पऱ्यो तिमीलाई?
के पीर पऱ्यो तिमीलाई?
टाढिई गएँ तिमीबाट, छाडी गएँ तिम्रो साथ, माया
मेरो केही वेदना थ्यो
मेरो केही वेदना थ्यो
तिमी नै जून मेरो यो रातमा
कुरी बस्छु बिहानीलाई जूनकै साथमा
के पीर पऱ्यो तिमीलाई?
भन न, के पीर पऱ्यो तिमीलाई?
माया, तिमी नरिसाऊ, सम्झिराने मुटु साँची छ
माया, तिमी नरिसाऊ
के पीर पऱ्यो तिमीलाई?
के पीर पऱ्यो तिमीलाई?
के पीर पऱ्यो तिमीलाई?
माया, तिमी नरिसाऊ, सम्झिराने यो मुटु साँची छ
के पीर पऱ्यो तिमीलाई?
के पीर पऱ्यो तिमीलाई?