Elige una pista para reproducir
लै माछि पर्यो दुवाली छेकी थापेको बल्छीमा
यो मन किन अल्झिन गयो उताउली कान्छिमा
लै माछि पर्यो दुवाली छेकी थापेको बल्छीमा
यो मन किन अल्झिन गयो उताउली कान्छिमा
हे, लै माछि पर्यो दुवाली छेकी थापेको बल्छीमा
कहिले हेर्थिन एकोहोरो, कहिले बोल्थिन् मस्केर
जिस्काउने कहिले मलाई म हिँड्ने बाटो छेकेर
कहिले हेर्थिन एकोहोरो, कहिले बोल्थिन् मस्केर
जिस्काउने कहिले मलाई म हिँड्ने बाटो छेकेर
हिउँ पगली गयो बनेर नदी हिमाली गल्छीमा
यो मन किन अल्झिन गयो उताउली कान्छिमा
Hmm, लै माछि पर्यो दुवाली छेकी थापेको बल्छीमा
जिऊ उनको मिलेको, कम्मर चट्ट छिनेको
उनको रूप देखेर मेरो मन साच्चै हारेको
जिऊ उनको मिलेको, कम्मर चट्ट छिनेको
उनको रूप देखेर मेरो मन साच्चै हारेको
आउँदा जाँदा सधैँ भेट हुने हाम्रो दोबाटो गल्लीमा
यो मन किन अल्झिन गयो उताउली कान्छिमा
Hmm, लै माछि पर्यो दुवाली छेकी थापेको बल्छीमा
यो मन किन अल्झिन गयो उताउली कान्छिमा
हे, लै माछि पर्यो दुवाली छेकी थापेको बल्छीमा