Elige una pista para reproducir
बाँचेको थिएँ तिम्रै लागि
बाँचेको थिएँ तिम्रै लागि
तिमीले जिन्दगी डूबाइदियौ
जिन्दगी डूबाइदियौ
के सोचेको थिएँ तिमीलाई, य-इ-य
के सोचेको थिएँ तिमीलाई
के दिएर गयौ, के दिएर गयौ
जिन्दगीका हरेक पलमा तिम्रै माया पाउँ भन्थेँ
जिन्दगीका हरेक पलमा तिम्रै माया पाउँ भन्थेँ
मृत्यु हुँदा तिम्रै काखमा अन्तिम सास फेरुँ भन्थेँ
मेरो चोखो मायालाई, मेरो चोखो मायालाई
निठुर भई कुल्चिएर तिमी हिँड्यौ
के सोचेको थिएँ तिमीलाई, य-इ-य
के सोचेको थिएँ तिमीलाई
के दिएर गयौ, के दिएर-ह गयौ
तिमी हाँस्दै अन्तै लाग्यौ, छाती भित्र आगो बल्यो
तिमी हाँस्दै अन्तै लाग्यौ, छाती भित्र आगो बल्यो
हर क्षण तिम्रै यादले पीडा बल्झी मुटु पोल्यो
जति माया दिए पनि, जति माया दिए पनि
आखिरमा तिमी पराई भयौ
के सोचेको थिएँ तिमीलाई, य-इ-य
के सोचेको थिएँ तिमीलाई
के दिएर गयौ, के दिएर-ह गयौ