Elige una pista para reproducir
Sencillo / Pista
भुइँको बासनाले तान्यो
भुइँको बासनाले तान्यो
ऊ माथी उडेको चरीलाई
बादलै चिरेर आयो
बतासै जितेर हो
सम्झियो अंगालाको, माया बरी लै
गर्जियो आकाश
अँधेरी रातमा
आधी तुफान आयो
बर्षियो झरी
गुँड खोज्दै
आइपुग्यो चरी
सा सा नि सा
प नि सा
सा सा नि सा
रे नि सा
नि ध म
म ध नि सा
ध नि सा
रे प म ग
दे ना रे ना रे ना दे ना रे ना
दे ना रे ना रे ना दे ना रे ना
चिरा चिरा मुटु भयो
रुन पनि सक्दिन
आफ्नै रहिन म
कसैको हुन पनि सक्दिन
उजाडियो जिन्दगी उजाडियो मन
उजाडियो जिन्दगी उजाडियो मन
ए दैव म के गरुँ त आँफै भन
ए दैव म के गरुँ त आँफै भन
सहनै पर्छ यो खेल सबै लेखान्त नै हो
डोर्याउँछ समयले आफ्नै बाटो हो
सकिदैँन भाग्य देखी टाढा भागेर
आकाशै खस्यो शिरमाथी हेर
आकाशै खस्यो शिरमाथी हेर