Elige una pista para reproducir
लेकाली, हे-हे, चोयाको डोको
सानो माया, हे-हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे, भन, सोल्टी, बरोबर नढाँटी
ए, भन, सोल्टी, बरोबर नढाँटी
लेकाली, हे-हे, चोयाको डोको
सानो माया, हे-हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे, भन, सोल्टी, बरोबर नढाँटी
ए, भन, सोल्टी, बरोबर नढाँटी
बग्यो खोला, बेँसी झर्यो सम्मै
तिम्रो माया कलेजीमा टम्मै
बग्यो खोला, बेँसी झर्यो सम्मै
तिम्रो माया कलेजीमा टम्मै
आँखैमा गाजल लपक्कै
भन, माया, लाइदिऊँ कि छपक्कै?
बैँसैमा, बैँसैमा मर्छु पो क्यारे
हे, भन, सोल्टी, बरोबर नढाँटी
ए, भन, सोल्टी, बरोबर नढाँटी है
रातो चोलो पाखुरीमा टिमिक्कै
तिम्रो माया आँखैमा झिमिक्कै
रातो चोलो पाखुरीमा टिमिक्कै
तिम्रो माया आँखैमा झिमिक्कै
के गोड्नु कर्कलो बारी?
पर्ख, तिमीलाई रोइरहने नपारी
बैँसैमा, बैँसैमा मर्छु पो क्यारे
हे, भन, सोल्टी, बरोबर नढाँटी
ए, भन, सोल्टी, बरोबर नढाँटी
लेकाली, हे-हे, चोयाको डोको
सानो माया, हे-हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे, भन, सोल्टी, बरोबर नढाँटी
ए, भन, सोल्टी, बरोबर नढाँटी
हे, भन, सोल्टी, बरोबर नढाँटी
ए, भन, सोल्टी, बरोबर नढाँटी