Elige una pista para reproducir
फैलियो माया दुबो सरी कहिल्यै घटेन
फैलियो माया दुबो सरी कहिल्यै घटेन
कहाँ राखौ तिम्रो याद दिलमा अटेन
फैलियो माया दुबो सरी कहिल्यै घटेन
अमृत भन्दा मिठो लाग्छ मधुर त्यो बोलि
अमृत भन्दा मिठो लाग्छ मधुर त्यो बोलि
बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोलि
बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोलि
फैलियो माया दुबो सरी कहिल्यै घटेन
भेटौं भेटौं लाग्छ तिमीलाई गोन्धुली साझामा
भेटौं भेटौं लाग्छ तिमीलाई गोन्धुली साझामा
रम्दैन यो मन जबफूलै फूल को माझमा
रम्दैन यो मन जबफूलै फूल को माझमा
फैलियो माया दुबो सरी कहिल्यै घटेन
फैलियो माया दुबो सरी कहिल्यै घटेन
कहाँ राखौ तिम्रो याद दिलमा अटेन
फैलियो माया दुबो सरी कहिल्यै घटेन
कहिल्यै घटेन