Elige una pista para reproducir
सुवास तिम्रो आएर मलाई
किन छुन्छ? किन छुन्छ?
हर घडी याद तिम्रो मलाई
किन आउँछ? किन आउँछ?
प्रिय, सुन न, के यो माया नै हो?
प्रिय, भन न, के यो माया नै हो?
Mmm-hmm, mm-mmm-hmm
ला, ला-ला, ला-ला, ला, ला
Mmm-hmm, mm-mmm-hmm
ला, ला-ला, ला-ला, ला, ला
किन हेर्छन् यी आँखाहरू तिमी आउने बाटोहरू?
तिमी भन, मलाई यो के भाको
तिमी नै भन, प्रिय, गरूँ अब म के?
किन यो मनमा बल्छ आगो?
प्रिय, सुन न, केही त बोल न
प्रिय, केही मनका कुरा गर न
Mmm-hmm, mm-mmm-hmm
ला, ला-ला, ला-ला, ला, ला
Mmm-hmm, mm-mmm-hmm
ला, ला-ला, ला-ला, ला, ला
कसम खानेछु, साथ म दिनेछु
तिमीलाई हर जनममा
छाती यो चिरेर देखाऊँ म कसरी?
नदुखाऊ न मन यसरी
प्रिय, आऊ न मेरो यो जीवनमा
प्रिय, हुनेछु म तिम्रो नै हर जनममा
Mmm-hmm, mm-mmm-hmm
ला, ला-ला, ला-ला, ला, ला
Mmm-hmm, mm-mmm-hmm
ला, ला-ला, ला-ला, ला, ला
सुवास तिम्रो आएर मलाई
किन छुन्छ? किन छुन्छ?
हर घडी याद तिम्रो मलाई
किन आउँछ? किन आउँछ?
प्रिय, सुन न, के यो माया नै हो?
प्रिय, भन न, के यो माया नै हो?
Mmm-hmm, mm-mmm-hmm
ला, ला-ला, ला-ला, ला, ला
Mmm-hmm, mm-mmm-hmm
ला, ला-ला, ला-ला, ला, ला