Elige una pista para reproducir
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
यो माया, प्रितिलाई कसले बनायो?
यो माया, प्रितिलाई कसले बनायो?
रातको निन्द्रा, दिनको भोकै हरायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
आज मेरो मन चञ्चल, आ, चञ्चल भएको छ
आ, यो दिन कति रमाइलो भो
यो रात कति विशेष भो
यो संसार कति सुन्दर भो
यो जीवन कति सार्थक भो
तिमी आएर, तिमी आएर मेरो जीवन सजायौ, सजायौ, सजायौ
तर मलाई मर्नु-न-बाँच्नु बनायौ
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
मेरा सुर अनि सङ्गीत, यी मनका भावहरू
मेरा सुर अनि सङ्गीत, यी मनका भावहरू
म आज पोखाइ दिन्छु यो दिल खोलेर
म आज पोखाइ दिन्छु यो दिल खोलेर
सबै तिमीलाई, सबै तिमीलाई मेरो जीवन तिमीलाई
तिमीलाई, तिमीलाई मेरो हृदयको चोखो माया तिमीलाई
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
यो माया, प्रितिलाई कसले बनायो?
यो माया, प्रितिलाई कसले बनायो?
रातको निन्द्रा, दिनको भोकै हरायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो