Elige una pista para reproducir
मन सेलायो, रहरै सेलायो, तिमीले वास्तै गरिनौ, के लायो?
तिम्रो साथमा रातो पछ्यौरी
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
रहरै सेलायो, तिमीले वास्तै गरिनौ, के लायो?
तिम्रो साथमा रातो पछ्यौरी
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
नाइँनाइँ भन्ने केटीको बानी हो, कर गरे पो खुरुक्क जानी हो
तिम्रो साथमा रातो गलबन्दी
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
केटीको बानी हो, कर गरे पो खुरुक्क जानी हो
तिम्रो साथमा रातो गलबन्दी
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
थाकिसकेँ फकाउँदा फकाउँदै, भोकै मर्यो भोजन नपाउँदै
तिम्रो साथमा रातो पछ्यौरी
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
फकाउँदा फकाउँदै, भोकै मर्यो भोजन नपाउँदै
तिम्रो साथमा रातो पछ्यौरी
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
सस्तो हुन्छ सजिलै पाएको, माया मिठो दुःखले लाएको
तिम्रो साथमा रातो गलबन्दी
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
सजिलै पाएको, माया मिठो दुःखले लाएको
तिम्रो साथमा रातो गलबन्दी
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
बल्ल कुरा बुझ्दै छु ढिलो, के होला खोइ बहाना गतिलो
तिम्रो साथमा रातो पछ्यौरी
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
बुझ्दै छु ढिलो, के होला खोइ बहाना गतिलो
तिम्रो साथमा रातो पछ्यौरी
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
मैले गर्छु यी आँखा दुखेझैँ, काखमा राखी गर न फुकेझैँ
तिम्रो साथमा रातो गलबन्दी
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
यी आँखा दुखेझैँ, काखमा राखी गर न फुकेझैँ
तिम्रो साथमा रातो गलबन्दी
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
मनसित मन यसरी मिलाउँला, नुनमा पानीझैँ गरी बिलाउँला
तिम्रो साथमा रातो पछ्यौरी
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
यसरी मिलाउँला, नुनमा पानीझैँ गरी बिलाउँला
तिम्रो साथमा रातो पछ्यौरी
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
रातो पछ्यौरी अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
मायाले के गरायो, गरायो, नाइ भन्ने आँट पनि हरायो
तिम्रो साथमा रातो गलबन्दी
रातो गलबन्दी अनि तातो गलबन्दी
मलाई चिसो हावाले हानेको, खोइ त माया गर्न जानेको?
गरायो, गरायो, नाइ भन्ने आँट पनि हरायो