Elige una pista para reproducir
डुबायो पापी मायाले
डुबायो पापी मायाले, डुबायो पापी मायाले
(ध प प, सा सा, नि नि, रे रे, सा सा, नि नि, ध ध, प)
(ध प प, सा सा, नि नि, रे रे, सा सा, नि नि, ध ध, प)
(ध प प, सा सा, नि नि, रे रे, सा सा, नि नि, ध ध, प...) डुबायो पापी मायाले
डुबायो पापी मायाले, डुबायो पापी मायाले
डुबायो पापी मायाले, डुबायो पापी मायाले
डुबायो पापी मायाले
डुबौँला प्रीतमा भन्थेँ, डुबायो पापी मायाले
डुबौँला प्रीतमा भन्थेँ, डुबायो पापी मायाले
हे, डुबायो पापी मायाले, डुबायो पापी मायाले
डुबायो पापी मायाले, डुबायो पापी मायाले
डुबायो पापी मायाले
रमाउँला प्रीतमा भन्थेँ, रुवायो पापी मायाले
(रमाउँला प्रीतमा भन्थेँ, रुवायो पापी मायाले)
(सा सा सा सा, नि सा ग रे)
(सा सा सा सा, नि सा ग रे)
(सा सा सा सा, नि सा ग रे)
(सा सा सा सा, नि सा ग रे)
(सा सा सा सा, नि सा ग रे...) थिएँ म गर्भमा एक्लै, एक्लै, एक्लै, एक्लै
थिएँ म गर्भमा एक्लै
(थिएँ म गर्भमा एक्लै), छु अहिले पनि म एक्लै
थिएँ म गर्भमा एक्लै, छु अहिले पनि म एक्लै
अनाहकको झुटो नाता दिलायो पापी मायाले
अनाहकको झुटो नाता दिलायो पापी मायाले
हे, दिलायो पापी मायाले, दिलायो पापी मायाले
दिलायो पापी मायाले, दिलायो पापी मायाले
दिलायो पापी मायाले
रमाउँला प्रीतमा भन्थेँ, रुवायो पापी मायाले
रमाउँला प्रीतमा भन्थेँ, रुवायो पापी मायाले
ग ग ग, ग-ग-ग-ग-ग, रे रे रे, रे-रे-रे-रे-रे-रे
नि नि नि, नि-नि-नि-नि-नि-नि, सा सा सा, सा-सा-सा-सा
ग ग ग, रे रे रे, नि नि नि, सा सा-रे-सा-नि-सा
ग ग ग, रे रे रे, नि नि नि, सा-रे-सा-नि-ध-प-म-ग-रे-सा
सा सा-रे-सा-नि-ध-प-म-ग-रे-सा
सा सा-रे-सा-नि-ध-प-म-ग-रे-सा (सा-रे-सा-नि-ध-प-म-ग-रे-सा)
लगाउँला प्रीत भन्दैमा, भन्दैमा, भन्दैमा, भन्दैमा
लगाउँला प्रीत भन्दैमा
(लगाउँला प्रीत भन्दैमा) बिती गो जिन्दगी मेरो
लगाउँला प्रीत भन्दैमा बिती गो जिन्दगी मेरो
मदिरा विषको प्याला पिलायो पापी मायाले
मदिरा विषको प्याला पिलायो पापी मायाले
हे, पिलायो पापी मायाले, पिलायो पापी मायाले
पिलायो पापी मायाले, पिलायो पापी मायाले
पिलायो पापी मायाले
रमाउँला प्रीतमा भन्थेँ, रुवायो पापी मायाले
(रमाउँला प्रीतमा भन्थेँ, रुवायो पापी मायाले)
डुबौँला प्रीतमा भन्थेँ, डुबायो पापी मायाले
रमाउँला प्रीतमा भन्थेँ, रुवायो पापी मायाले