Elige una pista para reproducir
मनै त हो यो
यहाँबाट चाहेको तिमीलाई
मनमा बस्छन् ईश्वर
उसैसँग मागेको तिमीलाई
तिम्रो याद मात्र आइरहन्छ साँझमा, दिनमा
तिम्रो झझल्को बसेको छ यो आँखामा
तिम्रो मुस्कान साँचिराखेको छु यो मनमा, मेरो ध्यानमा
तिमी आऊ चाँडै मेरो यो जीवनमा
मेरो जीवनमा
मेरो जीवनमा
झनै गाह्रो भो
जिउनलाई साह्रो भो
सोचमा केवल तिमी छौ
मायामा मन हार्यो यो
तिम्रो याद मात्र आइरहन्छ साँझमा, दिनमा
तिम्रो झझल्को बसेको छ यो आँखामा
तिम्रो मुस्कान साँचिराखेको छु यो मनमा, मेरो ध्यानमा
तिमी आऊ चाँडै मेरो यो जीवनमा
मेरो जीवनमा
मेरो जीवनमा
यादले तिम्रो छाडेन, मनले बाटो मोडेन
तिमीलाई नै चाहिरह्यो, हो, हो
मायामा यस्तो भयो, समय नै ठहरिरह्यो
तिमीलाई नै खोजिरह्यो
मेरो जीवनमा
मेरो जीवनमा